Baisama Nepali Song Lyric
Song : Baisama
Singer : Bharat Sitaula
Lyrics/ Music / Compose : Bharat Sitaula
Music Arrange : Mohit Munal
Model : Barsha Siwakoti
Cinematographer : Anil K Manandhar
Edit : Tekendra Shah
Direction : Bibhor Pokhrel
बैसमा,
मै पनि घोर्ले तिमि नि च्वांक हुँदी हो
अहिले त उमेर ढल्किंदै गयो तिमि नि छक्क पर्दि हो l
उमेरमा,
हामी नि गैन्थ्यो हेर्नलाई सिनेमा
मोटरसाइकल हुइकाइन्थ्यो
त्यो मन यो मन मिलेमा l
फेसबुक त,
कहाँ बाट हुन्थ्यो
चिठीकै थियो भर
हात समाइ हिड्न पनि समाजको हुन्थ्यो डर l
मै पनि घोर्ले तिमि नि च्वांक हुँदी हो
अहिले त उमेर ढल्किंदै गयो तिमि नि छक्क पर्दि हो l
उमेरमा,
हामी नि गैन्थ्यो हेर्नलाई सिनेमा
मोटरसाइकल हुइकाइन्थ्यो
त्यो मन यो मन मिलेमा l
फेसबुक त,
कहाँ बाट हुन्थ्यो
चिठीकै थियो भर
हात समाइ हिड्न पनि समाजको हुन्थ्यो डर l
No comments:
Post a Comment